Search past winners/finalists


  • MESA logo

नेपाली (nēpālī)

IBA Montage

हामी तपाईंको संगठनलाई 2024 (21 औं वार्षिक) अन्तर्राष्ट्रिय व्यापार पुरस्कार, विश्वको प्रमुख व्यापार पुरस्कार कार्यक्रममा नामांकनहरू पेश गर्न आमन्त्रित गर्दछौं।

यदि तपाईं यो एण्ट्रि किट प्राप्त गर्न चाहनु हुन्छ, जसमा तपाईंको नोमिनेशनहरु कसरि तयार गर्ने र पेश गर्ने भन्ने विषयमा सम्पूर्ण निर्देशनहरु छन, त्यसको लागि यहाँ तपाईंको इमेल पठाउनुहोस् र हामी तपाईंलाई यो इमेलमा पठाइदिने छौं l हामी संग अति कडा गोपनियताको नीति रहेको छ त्यसकारण तपाईंको इमेल ठेगाना अरु कसैलाई दिईनेछैन, चाहे कुनै कारण किन नहोस् l

 

 

यस वेबसाइट भित्र यो मात्रै एउटा त्यस्तो पेज हो जहाँ तपाईंले यो भाषामा देख्नु हुनेछ l अरु सबै पेजहरु अंग्रेजीमा छन्, ठिक जस्तो एण्ट्रि किटमा रहेको छ l यसको कारण हामी नोमिनेशनहरु अंग्रेजीमा बुझाएको चाहन्छौं, ताकि निर्णायक प्रक्रियामा विश्वव्यापी रुपमा बिजेनेस व्यवसायीहरु सहभागी हुन सकुन l

 

अन्तराष्ट्रिय बिजेनेस अवार्डको विषयमा

अन्तराष्ट्रिय बिजेनेस अवार्ड एउटा मात्रै यस्तो विश्वव्यापी कार्यक्रम हो जसले कार्यक्षेत्रका हरेक पक्षहरुमा भएको उपलब्धिहरुको पहिचान गर्दछ l द स्टिभ अवार्ड संस्था, जसले यो अवार्डहरु प्रदान गर्छ, यो युनाइटेड स्टेट्समा अवस्थित छ l हामी विभिन्न आठ स्टिभ अवार्ड प्रतियोगिताका आयोजकहरु हौँ, जसको विषयमा तपाईंले यसमा थाहा गर्न सक्नु हुन्छ www.StevieAwards.com l द स्टिभ अवार्ड ट्रफी संसारको सबै भन्दा धेरै चाहना गरिएको पुरस्कार बनेको छ l

2023 मा, अन्तराष्ट्रिय स्टिभ अवार्ड्स ५० भन्दा बढी राष्ट्रका संगठनहरू र व्यक्तिहरूलाई। 2023 संस्करणमा विजेताहरुको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।

 

विधाहरु

अन्तराष्ट्रिय बिजिनेस अवार्डमा छान्नको लागि धेरै प्रकारको अवार्ड विधाहरु छन l यदि तपाईं सहभागी हुन चाहनु हुन्छ भने, तपाईंको संस्थाले जे कुरामा पहिचान प्राप्त गर्न खोजेको हो त्यसै संग मेल खाने विधालाई चुन्नु पर्नेछ, र ति विधाको निम्ति दिईएको निर्देशन बमोजिम तपाईंको नोमिनेशनहरु तयार गर्नु पर्नेछ l उपलब्ध भएका विधाका प्रकारहरु निम्न रहेका छन:

• वर्षको उत्कृष्ट कम्पनि अवार्ड
• पब्लिक रिलेशन अवार्ड
• ग्राहक सेवा अवार्ड
• ह्युमन रिसोर्स अवार्ड
• सूचना प्रविधि अवार्ड
• व्यवस्थापन अवार्ड
• मार्केटिङ्ग अवार्ड
• सबै प्रकारका मिडिया, जसमा वेब अवार्ड, वार्षिक प्रतिवेदन अवार्ड, इभेन्ट अवार्ड र भिडियो अवार्ड
• बिजिनेस पर्फोमेन्स अवार्ड
• नयाँ प्रोडक्ट अवार्ड

यी विधाहरुका सुची र विवरणहरु, प्रत्येकको निम्ति पेश गर्ने शर्तहरु, पेश गर्ने अन्तिम मिति, र प्रवेश हुने शुल्क भुक्तानहरु सबै एण्ट्रि किटमा दर्शाइएका छन l

धेरै जसो विधाहरुमा तपाईसँग पाँच वा (५) मिनेट सम्म तपाइँले रोज्नु भएको विधाहरुमा तपाइँ वा तपाइँको संगठनको उपलब्धिहरुको बारेमा  एक भिडियो पेश गर्न, वा विधाहरुका प्रश्नहरुका लिखित उत्तर पेश गर्ने छनौट छ।

 

अवार्डहरु

.2024 अन्तर्राष्ट्रिय स्टीभ अवार्डका विजेताहरूको घोषणा अगस्ट 14 मा गरिने छ। त्यस पछि, स्टीभ अवार्ड ट्रफी र रजत र कांस्य पदकहरू युरोपमा अक्टोबरमा हुने समारोहमा प्रदान गरिनेछ।

 

सम्पर्क

द अन्तराष्ट्रिय बिजिनेस अवार्ड वा स्टिभ अवार्ड कार्यक्रम मध्येको कुनै एउटाको विषयमा तपाईं संग कुनै प्रश्न भएमा कृपया हामीलाई सम्पर्क गर्नुहोस l

The Stevie Awards
10560 Main Street, Suite 519
Fairfax, Virginia 22030, USA
फोन: +1 703-547-8389
फ्याक्स: +1 703-991-2397
इमेल: help@stevieawards.com